झापामा बालबालिकासहित ६ जना हराए

दमक/ झापामा पछिल्लो समय बालबालिकाहरु हराउने क्रम बढ्दै गएको छ । जिल्लाको माईपश्चिम क्षेत्रमा मात्र पछिल्लो एक साताको अवधिमा दुई बालिकासहित ६ जना व्यक्तिहरु हराएको पाइएको छ । दमक-८ घर भई सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय डेनिस काफ्ले तीन दिनदेखि वेपत्ता भएका छन् । यसैगरी कमल गाउँपालिका-३ केर्खा निवासी धिमाल जेठा … Continue reading झापामा बालबालिकासहित ६ जना हराए